शुभारम्भ अनलाइन टि.भी.

बाढी प्रभावित ७ परिवारलाई टोल विकासको राहत

टीकापुर, असोज २३ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित टीकापुरका सात परिवारलाई नारायणपुर वडा स्तरीय टोल विकास संस्था सञ्जालले राहत सामग्री वितरण गरेको छ। टीकापुर नगरपालिका–६ मा रहेको सञ्जालअन्तर्गतका नौवटा टोल विकास संस्थाको सहयोगमा टीकापुर नगरपालिका–५ का पाँच परिवार र वडा नं. १ को ज्योतिनगरका दुई परिवारलाई राहत सामग्री प्रदान गरिएको हो। सञ्जालकी अध्यक्ष

Read more

सरकारी अस्पतालको ३ सय मिटरभित्र निजी स्वास्थ्य संस्था निषेध

कैलाली — सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको आसपास सञ्चालनमा रहेका निजी स्वास्थ्य व्यवसायसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय, डोटीलाई पत्र पठाउँदै सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको तीन सय मिटर वरिपरि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशाला लगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय

Read more
समाचार
राजनीति
समाज
मनोरन्जन
सुनचाँदी
हाम्रो विचार
मुद्रा र विनिमय
रोचक

नर-राजु मोबरा प्राज्ञिक पुरस्कार लेखक रिमाल लाई

भाद्र २७,टीकापुर ।  प्राज्ञिक समाज टीकापुरको आयोजनामा टीकापुरमा एक कार्यक्रमकाबीच नर-राजु मोबरा पुरस्कार न्याउल्यामा रसालंकार नामक कृतिका लेखक  देवानन्द रिमाल ...

ललितपुरको आधारशिला एकेडेमी सिंगीङ्ग स्टारको उपाधी करणलाई

  गोपाल जंग थापा भदौ १९ ,ललितपुर /आधारशिला एकेडेमी सिंगीङ्ग स्टारको उपाधी करण भारतीले हात पारेका छन् । ललितपुरको एकान्तकुनामा ...

वैकल्पिक’ सांसदहरूको अग्नि-परीक्षा सुरु भइसक्यो

१३, म‍‌‍‍‍सिर टीकापुर, वैकल्पिक’ सांसदहरूको अग्नि-परीक्षा सुरु भइसक्यो । यदि युगको आवाजलाई चिनेर अघि बढ्न सके उनीहरूको यात्रा सुखद र ...

रेखा थापाले निर्वाचनमा पराजित भएपछि लेखिन् यस्तो स्टाटस् .

टीकापुर १० मंसिर २०७९ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएकी अभिनेत्री रेखा थापाले उम्मेदवार भएपछि ...

पाइला आफ्नै धर्तीमा

स्थानीय तहको निर्वाचनको माहोलले  सिङ्गै देश रंगिएको थियो, चुनावी बिदालाई सदुपयोग गर्दै हामी पनि पूर्वी नेपालको भूगोलको भट्भटे यात्रामा निस्किएका ...

आज र आजको राशिफल
राष्ट्रिय
धर्म संस्कृति

व्यवस्था बदलिएको नेपालमा अवस्था नबदलिँदा मानिस बोक्न बाध्य

असाेज ०६, टीकापुर । रोजगारीको सिलसिलामा नेपालीहरु भारतको केदारनाथ तथा बद्रीनाथ धाममा मानिसहरु बोकेर आफ्नो परिवारकाे आवश्यकताहरू पूरा गर्ने गरेकाछन्  । केदारनाथ तथा बद्रीनाथ धाममा अवलोकन गर्न आउने धनि मानिस आफूले उकालो बाटोले हिड्न नसक्ने अवस्था भएपछि  नेपालीहरुले त्यस्ता मानिसहरूलाई...

Read more
साहित्य
अन्तर्राष्ट्रिय
विश्वकप फुटबल : स्पेनको शानदार जित, कोस्टारिकाको पोष्टमा ७ गोल

विश्वकप फुटबल : स्पेनको शानदार जित, कोस्टारिकाको पोष्टमा ७ गोल

मंसिर,७ काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह इको खेलमा स्पेनले कोस्टारिकालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । विश्वकपमा स्पेनको यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो ।...

क्यारेबियन सागरमा डुंगा दुर्घटना, ३ नेपालीसहित ७ को मृत्यु

क्यारेबियन सागरमा डुंगा दुर्घटना, ३ नेपालीसहित ७ को मृत्यु

अवैधरूपमा अमेरिका छिर्ने भन्दै संगठित मानव तस्करको भर परेर हिँडेका नेपालीहरूको मृत्यु शृंखला कार्तिक २९, २०७९ काठमाडौँ — २०७८ असारको पहिलो साता अवैधरूपमा कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा भएको डुंगा दुर्घटनामा...

भिडियो
खेलकुद